वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘अनर एक्स नाइन ए’ स्मार्टफोनमा ६ हजार छुट घोषणा

अर्थलगानी
२०८० मंसिर १०, आईतवार

काठमाडौँ। स्मार्टफोन ब्रान्ड अनरले नेपाली उपभोक्ताका लागि विन्टर अफर ल्याएको छ। यसअन्तर्गत ‘अनर एक्स नाइन ए’ मा ६ हजारसम्म छुट घोषणा गरिएको छ।

शनिबारदेखि सुरु भएको यो अफर सीमित समयको लागि मात्र मान्य हुने अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले जनाएको छ । रु. ४५ हजार ९९० मूल्य रहेको यो फोन विन्टर अफरमा रु. ३९ हजार ९९० मा खरिद गर्न सकिनेछ।

अनरको यो अफर अनलाइन र अफलाइन दुवै प्लेटफर्ममा उपलब्ध हुनेछ। ग्राहकहरूले अनलाइन प्लेटफर्म दराज र हुकुटमा तथा अफलाइन आधिकारिक अनर रिटेल स्टोरहरूमार्फत यो छुट सुविधा लिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। स्मार्टफोन ब्रान्ड अनरले नेपाली उपभोक्ताका लागि विन्टर अफर ल्याएको छ। यसअन्तर्गत 'अनर एक्स नाइन ए' मा ६ हजारसम्म छुट घोषणा गरिएको छ। शनिबारदेखि सुरु भएको यो अफर सीमित समयको लागि मात्र मान्य हुने अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले जनाएको छ । रु. ४५ हजार ९९० मूल्य रहेको यो फोन विन्टर अफरमा रु. ३९ हजार ९९० मा खरिद गर्न सकिनेछ। अनरको यो अफर अनलाइन र अफलाइन दुवै प्लेटफर्ममा उपलब्ध हुनेछ। ग्राहकहरूले अनलाइन प्लेटफर्म दराज र हुकुटमा तथा अफलाइन आधिकारिक अनर रिटेल स्टोरहरूमार्फत यो छुट सुविधा लिन सक्नेछन्।