वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनिलिभरको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० मंसिर ११, सोमबार

काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भोली मंगलबार बुक क्लोज गर्ने निर्णय गरेसँगै आजसम्म कायम शेयरधनि मात्रै लाभांशको हकदार हन पाउनेछन।

कम्पनीले करसहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाबाट उक्त प्रस्ताव पारित भईसकेपछि लगानीकर्ताले पाउँनेछन।

यसको साधारण सभा मंसिर २६ गते बस्ने भएको छ। सभा, होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भोली मंगलबार बुक क्लोज गर्ने निर्णय गरेसँगै आजसम्म कायम शेयरधनि मात्रै लाभांशको हकदार हन पाउनेछन। कम्पनीले करसहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाबाट उक्त प्रस्ताव पारित भईसकेपछि लगानीकर्ताले पाउँनेछन। यसको साधारण सभा मंसिर २६ गते बस्ने भएको छ। सभा, होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।