वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्योदय वोमी लघुवित्तको साढे ६० हजार कित्ता सेयर बिक्रीमा

अर्थलगानी
२०८० मंसिर ११, सोमबार

काठमाडौँ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनले संस्थापक समूह तर्फको ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीको सेयर खरीद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा कम्पनीको शेयर विक्रीमा आउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनले संस्थापक समूह तर्फको ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो। कम्पनीको सेयर खरीद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा कम्पनीको शेयर विक्रीमा आउनेछ।