वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डले दियो अनुमति

अर्थलगानी
२०८० मंसिर ११, सोमबार

काठमाडौँ । नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीलाई ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड अनुमति दिएको हो ।

बोर्डले प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका ३ करोड ऋणपत्र विक्री गर्न बैंकलाई अनुमति दिएको हो । ७ वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको कुल ऋणपत्रमध्ये बैंकले १ अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ भने १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीलाई ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड अनुमति दिएको हो । बोर्डले प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका ३ करोड ऋणपत्र विक्री गर्न बैंकलाई अनुमति दिएको हो । ७ वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको कुल ऋणपत्रमध्ये बैंकले १ अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ भने १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।