वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको हजार कित्ता बढी संस्थापक शेयर बिक्रिमा, कसले बिक्रि गर्दै छ?

अर्थलगानी
२०८० मंसिर १२, मंगलवार

काठमाडौँ। कुमारी बैंकले एक हजार बढी संस्थापक शेयर बिक्रिमा राखेको छ। एक शेयरधनिले बिक्रि गर्न चाहेको १ हजार २०७ कित्ता संस्थापक शेयर बैंकले बिक्रि गर्न लागेको हो।

सुर्खेत पदमपुरका अम्बर बहादुर तारमी मगरले बिक्रि गर्न चाहेको उक्त शेयर बोर्ड टिमले बिक्रिमा ल्याउने निर्णय गरेसँगै बैंकले उक्त शेयर बिक्रिका लागि ३५ दिने सूचना जारी गरेको छ। उक्त समयअवधिभित्र हाल कायम संस्थापक शेयरधनिले उक्त शेयरको लागि आवेदन दिन सक्छन।

इच्छुक शेयरधनिले बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाण्डौँ–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाण्डौ टंगालमा आईपुग्ने गरी आवेदन दिने सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी बैंकले एक हजार बढी संस्थापक शेयर बिक्रिमा राखेको छ। एक शेयरधनिले बिक्रि गर्न चाहेको १ हजार २०७ कित्ता संस्थापक शेयर बैंकले बिक्रि गर्न लागेको हो। सुर्खेत पदमपुरका अम्बर बहादुर तारमी मगरले बिक्रि गर्न चाहेको उक्त शेयर बोर्ड टिमले बिक्रिमा ल्याउने निर्णय गरेसँगै बैंकले उक्त शेयर बिक्रिका लागि ३५ दिने सूचना जारी गरेको छ। उक्त समयअवधिभित्र हाल कायम संस्थापक शेयरधनिले उक्त शेयरको लागि आवेदन दिन सक्छन। इच्छुक शेयरधनिले बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाण्डौँ–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाण्डौ टंगालमा आईपुग्ने गरी आवेदन दिने सक्ने बैंकले जनाएको छ।