वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, कति पाउँछदैछन् लाभांश?

अर्थलगानी
२०८० मंसिर १४, बिहीबार

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो।

कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो। कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ।