वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविल बैंकले बोलायो वार्षिक साधारणसभा

अर्थलगानी
२०८० मंसिर १४, बिहीबार

काठमाडौँ। नविल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको आज बसेको बैठकले बैंकको ३९औं वार्षिक साधारणसभा आगामी पौष १३ गते शुक्रबार बोलाएको हो।

सभा बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुनेछ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरको छ। साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नविल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको आज बसेको बैठकले बैंकको ३९औं वार्षिक साधारणसभा आगामी पौष १३ गते शुक्रबार बोलाएको हो। सभा बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुनेछ। बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरको छ। साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन्।