वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च

अर्थलगानी
२०८० मंसिर १७, आईतवार

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो समय निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको हो। साताको पहिलो कारोबारको दिन मै सुन हालसम्म कै उच्च भएको हो।

विवाहको सिजन मै सुन मूल्य आकाशिएसँगै उपभोक्तालाई मार परेको छ। आज एकै दिन सुन तोलामा १८ सय रुपैयाँले बढेको हो।

आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो समय निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको हो। साताको पहिलो कारोबारको दिन मै सुन हालसम्म कै उच्च भएको हो। विवाहको सिजन मै सुन मूल्य आकाशिएसँगै उपभोक्तालाई मार परेको छ। आज एकै दिन सुन तोलामा १८ सय रुपैयाँले बढेको हो। आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।