काठमाडौँ। तेह्रथूम पावर कम्पनी लिमीटेडले साधारणसभा बोलाएको छ। कम्पनिले पूस २१ गते बत्तीसपुतली स्थित कम्पनीकै कार्यालयमा सभा गर्न लागेको हो।
सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनिले आ.व. २०७९।८० को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह गर्नेछ। साथै कम्पनिले १.१ हकप्रद शेयर जारि गर्नेछ ।
यस्ता छन छलफलका लागि प्रस्तावित विषयहरु
–आ.व. २०८९।८० को सञ्चालक समितिको प्रतिबेदन पारित गर्ने ।
–लेखा परिक्षण प्रतिवेदन सहित अषाढ मसान्त २०८० को वासलात,नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरि स्वर्कत गर्ने ।
–कम्पनीको हकप्रद शेयर जारि गर्ने।
सभा प्रायोजनका लागि मंसिर २८ देखि पौष २१ सम्म दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ।
प्रतिक्रिया