वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा एक कम्पनीको पौने २ करोड सेयर सुचिकृत

अर्थलगानी
२०८० मंसिर २५, सोमबार

अर्थ–लगानी। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको १०० प्रतिशतले हुन आउने १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

अर्थ–लगानी। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको १०० प्रतिशतले हुन आउने १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।