वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल स्टक डिलरको औपचारिक सुभारम्भ

अर्थलगानी
२०८० मंसिर २९, शुक्रबार

काठमाडौँ। नबिल स्टक डिलर लिमिटेड आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। आज एक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर डिलरको औपचारिक उद्घाटन गरेका हुन् ।

कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ ।

संस्थाले भदौ २० गतेदेखि कारोबार सुरु गरेको भएपनि आज अर्थात मंसिर २९ गते औपचारिक सेवा सुरुवात गरेको हो ।

नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने विश्वास छ । त्यस्तै, यसले ब्रोकर नम्बर ७७ को रुपमा ब्रोकरेज सेवा प्रवाह गर्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नबिल स्टक डिलर लिमिटेड आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। आज एक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर डिलरको औपचारिक उद्घाटन गरेका हुन् । कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ । संस्थाले भदौ २० गतेदेखि कारोबार सुरु गरेको भएपनि आज अर्थात मंसिर २९ गते औपचारिक सेवा सुरुवात गरेको हो । नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने विश्वास छ । त्यस्तै, यसले ब्रोकर नम्बर ७७ को रुपमा ब्रोकरेज सेवा प्रवाह गर्ने छ।