वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शैलेश्वर पावरले आईपीओ निष्कासन गर्ने

अर्थलगानी
२०८० पुष ३, मंगलवार

काठमाडौँ । शैलेश्वर पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २४ गते गर्न लागेको वार्षिक साधारण सभामा आईपीओ जारी गर्ने लैजान लागेको हो। कम्पनीले पुष २४ गते मंगलबार होटल ए वन प्यालेस, शंखमुल काठमाडौंमा दिउँसो १ बजे बोलाएको हो ।
यस्ता छन् प्रस्ताव
–संचालक समितिको आ.व. २०७९–०८० को वार्षिक प्रति उपर छलफल पारित गर्ने
–कम्पनीको आव २०७९–०८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणमा छलफल गरी पारित गर्ने सम्बन्धमा ।
–आ.व.२०८०–०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
–विद्यमान संचालक समितिलाई अनुमोदन गर्ने सम्बन्धमा समाजगतको ऐना (५) संचालक समितिले गरेका निर्णयहरु अनुमोदित गर्न सम्बन्धमा
–सर्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्ने तथा सो सम्वन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
–प्रवन्धपत्र र नियमावलीमा गरिने संसोधनरथप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र वा नियमावलीमा संसोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । शैलेश्वर पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २४ गते गर्न लागेको वार्षिक साधारण सभामा आईपीओ जारी गर्ने लैजान लागेको हो। कम्पनीले पुष २४ गते मंगलबार होटल ए वन प्यालेस, शंखमुल काठमाडौंमा दिउँसो १ बजे बोलाएको हो । यस्ता छन् प्रस्ताव –संचालक समितिको आ.व. २०७९–०८० को वार्षिक प्रति उपर छलफल पारित गर्ने –कम्पनीको आव २०७९–०८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणमा छलफल गरी पारित गर्ने सम्बन्धमा । –आ.व.२०८०–०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । –विद्यमान संचालक समितिलाई अनुमोदन गर्ने सम्बन्धमा समाजगतको ऐना (५) संचालक समितिले गरेका निर्णयहरु अनुमोदित गर्न सम्बन्धमा –सर्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्ने तथा सो सम्वन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा । –प्रवन्धपत्र र नियमावलीमा गरिने संसोधनरथप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र वा नियमावलीमा संसोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।