वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाथवे इन्भेष्टमेन्टले घोषणा गर्याे लाभांश

अर्थलगानी
२०८० पुष ३, मंगलवार

काठमाडौँ। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले यो वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो।
पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पुस २६ गते साधारणसभा समेत बोलाएको छ कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले यो वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो। पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस २६ गते साधारणसभा समेत बोलाएको छ कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।