वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी विकास बैंकले घोषणा गर्याे लाभांश

अर्थलगानी
२०८० पुष ४, बुधबार

काठमाडौँ। महालक्ष्मी विकास बैंकले यो वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। महालक्ष्मी विकास बैंकले यो वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ।