वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० पुष १०, मंगलवार

काठमाण्डौ। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६००रुपैयाँले बढेको हो ।

आज छापावाला सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज तेजावी सुन भने तोलामा १ लाख १९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा १० रुपैयाँ बढेको छ।मंगलबार चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौ। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६००रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज तेजावी सुन भने तोलामा १ लाख १९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा १० रुपैयाँ बढेको छ।मंगलबार चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।