वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घटेको बजारमा पोजेटिभ सर्किट हान्ने यी हुन ४ कम्पनी

अर्थलगानी
२०८० पुष ११, बुधबार

काठमाडौँ। आज बुधबार नेप्से इन्डेक्समा गिरावट आउँदापनि केही कम्पनीहरुले भने सकरात्मक सर्किट लगाएका छन। ४ कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भएको हो। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फीनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इन्जीनियरिङ हाईड्रोपावर र चिर्ख्वा हाईड्रोपावर लिमिटेडको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।

त्यस्तै नेपाल वेयरहाउजिङ, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, माई खोला हाईड्रोपावर, त्रिसुली जलविद्युत, सिटिजन म्युच्युअल फण्ड–२ र इङवा हाईड्रोपावरको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि भएको हो।

आज नेप्से इन्डेक्स ०.८२ प्रतिशत अर्थात १७.२३ अंकले घटेर २०७०.८२ बिन्दूमा झरेको छ। यो दिन ३०७ स्क्रिप्टको ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार नेप्से इन्डेक्समा गिरावट आउँदापनि केही कम्पनीहरुले भने सकरात्मक सर्किट लगाएका छन। ४ कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भएको हो। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फीनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इन्जीनियरिङ हाईड्रोपावर र चिर्ख्वा हाईड्रोपावर लिमिटेडको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो। त्यस्तै नेपाल वेयरहाउजिङ, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, माई खोला हाईड्रोपावर, त्रिसुली जलविद्युत, सिटिजन म्युच्युअल फण्ड–२ र इङवा हाईड्रोपावरको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि भएको हो। आज नेप्से इन्डेक्स ०.८२ प्रतिशत अर्थात १७.२३ अंकले घटेर २०७०.८२ बिन्दूमा झरेको छ। यो दिन ३०७ स्क्रिप्टको ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।