वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल हाइड्रो डेभलपर्सको साधारण सभा आज, ७ प्रतिशतल लाभांश पाउँदै शेयरधनि

अर्थलगानी
२०८० पुष १२, बिहीबार

काठमाडौँ। नेपाल हाइड्रो डेभलपर्सको साधारण सभा आज हुँदै छ। आज पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सभा सुरु हुन लागेको हो।

सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गरीसकेको छ । तसर्थ, यसमा मंसिर २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल हाइड्रो डेभलपर्सको साधारण सभा आज हुँदै छ। आज पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सभा सुरु हुन लागेको हो। सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गरीसकेको छ । तसर्थ, यसमा मंसिर २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।