वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसिया लघुवित्तको नगद लाभांश खातामा जम्मा

अर्थलगानी
२०८० पुष १३, शुक्रबार

काठमाडौँ। एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । सं

स्थाले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई लाभांश जम्मा गर्न सुरु गरेको जनाएको हो । यता, संस्थाले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।

अपडेट गरेपछि लाभांश पाइनेछ । यस लघुवित्तको पुस ६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । सं स्थाले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई लाभांश जम्मा गर्न सुरु गरेको जनाएको हो । यता, संस्थाले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । यस लघुवित्तको पुस ६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।