वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपकार लघुवित्तका दुई सञ्चालकको राजिनामा स्वीकृत

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई सञ्चालकको राजिनामा स्वीकृत भएको छ। संचालक श्याम प्रसाद रिजाल र चेतना अर्यालले संचालक पदबाट दिएको राजिनामा पौष १५ गते आईतबारका दिन सांझ ४ बजे सम्पनन सञ्चालक समितिको बैठकले स्विकृत गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा