वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपकार लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। उपकार लघुवित्त वित्तिय संस्था लि.ले साधारण सभा बोलाएको छ । लघुवित्तले पौष २८ गते शनिवारका दिन होटेल ट्रीटप ह्यभेन, कोहलपुर ११, बाँकेमा बिहान १० बजे सभा गर्न लागेको हो ।

वार्षिक साधारण सभा प्रयोजनको लागि पौष १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ।

यो बर्ष शेयर धनिलाई लाभांश वितरण नगर्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। उपकार लघुवित्त वित्तिय संस्था लि.ले साधारण सभा बोलाएको छ । लघुवित्तले पौष २८ गते शनिवारका दिन होटेल ट्रीटप ह्यभेन, कोहलपुर ११, बाँकेमा बिहान १० बजे सभा गर्न लागेको हो । वार्षिक साधारण सभा प्रयोजनको लागि पौष १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ। यो बर्ष शेयर धनिलाई लाभांश वितरण नगर्ने भएको छ।