वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घटेको बजारमा सकरात्मक सर्किट हान्ने दुई सहित यी हुन टप १० कम्पनीहरु

अर्थलगानी
२०८० पुष १६, सोमबार

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज घटेको बजार दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। सीइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र चिखर्वा हाईड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।
यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ४ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट नेपाल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज घटेको बजार दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। सीइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र चिखर्वा हाईड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो। यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ४ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट नेपाल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।