वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मञ्जुश्री फाईनान्सको निमित्त सीईओमा तिमिल्सिना नियुक्त

अर्थलगानी
२०८० पुष १७, मंगलवार

काठमाण्डौ । मञ्जुश्री फाईनान्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त गरेको छ। कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।
निमित्त सीईओ तिमिल्सिनाले पुस १६ गतेबाट कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौ । मञ्जुश्री फाईनान्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त गरेको छ। कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले बताएको छ । निमित्त सीईओ तिमिल्सिनाले पुस १६ गतेबाट कार्यभार सम्हालेका छन् ।