वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एशियन लाईफको नयाँ बोनसदर सार्वजनिक, कुन पोलीसीमा कति?

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। एशियन लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा धेरै ७० रुपैयाँ प्रतिहजार बोनस दिने सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनस तालिका अनुसार सावधिक तथा आजीवन बीमालेख अन्तर्गत २५ वर्ष वा सोभन्दा माथिको बीमा गरेका बीमितले ७५ रुपैयाँ प्रतिहजार बोनस पाउनेछन् । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत २५ र २० वर्षे बीमालेखमा ७० रुपैयाँ प्रतिहजार बोनस रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एशियन लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा धेरै ७० रुपैयाँ प्रतिहजार बोनस दिने सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको बोनस तालिका अनुसार सावधिक तथा आजीवन बीमालेख अन्तर्गत २५ वर्ष वा सोभन्दा माथिको बीमा गरेका बीमितले ७५ रुपैयाँ प्रतिहजार बोनस पाउनेछन् । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत २५ र २० वर्षे बीमालेखमा ७० रुपैयाँ प्रतिहजार बोनस रहेको छ ।