वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बलेफी हाईड्रोको साधारणसभा माघ १० गते, हकप्रद निष्कासन गर्दै

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। बलेफी हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा माघ १० गते हुने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण गर्न ढिलाई भएका कारण पुस मसान्तभित्र सभा गर्न नसकिने जनाउँदै माघ १० मा गर्न नेप्सेलाई पत्र लेखेको हो।

माथिल्लो वलेफि जलविद्युत ए आयोजनाको निर्माण गर्न ढिलाई भएको र गत असोज महिनामा अघिल्लो दुई आवको २०७७÷७८ र २०७८र७९ को वार्षिक साधारण सभा सम्पन्न भएको हुदा गत आवको साधारण सभा गर्न सकिने अवस्थामा कम्पनी नरहेको कम्पनीले जनाएको छ ।

गत असोजमा सम्पन्न कम्पनीको दुई साधारण सभाले १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले आगामी माघ १० गते आयोजना गर्ने १२ औँ साधारण सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। बलेफी हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा माघ १० गते हुने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण गर्न ढिलाई भएका कारण पुस मसान्तभित्र सभा गर्न नसकिने जनाउँदै माघ १० मा गर्न नेप्सेलाई पत्र लेखेको हो। माथिल्लो वलेफि जलविद्युत ए आयोजनाको निर्माण गर्न ढिलाई भएको र गत असोज महिनामा अघिल्लो दुई आवको २०७७÷७८ र २०७८र७९ को वार्षिक साधारण सभा सम्पन्न भएको हुदा गत आवको साधारण सभा गर्न सकिने अवस्थामा कम्पनी नरहेको कम्पनीले जनाएको छ । गत असोजमा सम्पन्न कम्पनीको दुई साधारण सभाले १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले आगामी माघ १० गते आयोजना गर्ने १२ औँ साधारण सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।