वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुडविल फाइनान्सको सीइओमा सरोज काजी तुलाधरकै निरन्तरता

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा सरोजकाजी तुलाधरले नै निरन्तरता पाएका छन्। कम्पनीको सञ्चाल समितिको पुस १८ गते बसेको बैठकले पुनः ४ वर्षको लागि तुलाधरणलाई नै सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार तुलाधरको हालको कार्यकाल २०८० माघ १ गते सकिँदै छ । २०८० माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा सरोजकाजी तुलाधरले नै निरन्तरता पाएका छन्। कम्पनीको सञ्चाल समितिको पुस १८ गते बसेको बैठकले पुनः ४ वर्षको लागि तुलाधरणलाई नै सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार तुलाधरको हालको कार्यकाल २०८० माघ १ गते सकिँदै छ । २०८० माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।