वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार?

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। आज बिहिबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १९ हजार ५ सयमा कारोबारमा आएको हो।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १९ हजार ५ सयमा कारोबारमा आएको हो। त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।