वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से सुचकमा ८.७१ अंकको गिरावट

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। सेयर बजारमा आज (बिहिबार) ८.७१ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ को बिन्दुमा कायम भएको हो ।

आज ३ सय ३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता शेयर १ लाख ८ हजार ४ सय ३ पटक कारोबार हुदाँ रू ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेयर बजारमा आज (बिहिबार) ८.७१ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ को बिन्दुमा कायम भएको हो । आज ३ सय ३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता शेयर १ लाख ८ हजार ४ सय ३ पटक कारोबार हुदाँ रू ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँ बराबरको कारोबार भएको छ ।