वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घटेको बजारमा सकरात्मक सर्किट हान्ने दुई सहित यी हुन टप १० कम्पनीहरु

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। आज घटेको बजारमा दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। कालिका पावर कम्पनी र सिङ्गटी हाईड्रो इनर्जीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।

यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ३ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ कम्पनि, मुक्तिनाथ कृषि कम्पनी र विन्दवासिनी हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज घटेको बजारमा दुई कम्पनीले भने सकरात्मक सर्किट हानेका छन्। कालिका पावर कम्पनी र सिङ्गटी हाईड्रो इनर्जीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो। यी दुई बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ३ वटा कम्पनी रहेका छन। नेपाल वेयरहाउजिङ कम्पनि, मुक्तिनाथ कृषि कम्पनी र विन्दवासिनी हाईड्रो पावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।