वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन टाइम्सले आइपीओ निष्काशन गर्दै

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले पुस २५ गर्न लागेको साधारणसभामा आईपीओको प्रस्ताव लैजान लागेको हो।

सभा कम्पनी रजिष्टर्डको कार्यालयमा दिउँसो ४ बजे सुरु हुनेछ। सभा भर्चुअल माध्यमबाट (जुम मार्फत) हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नछ। त्यस्तै, बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको छ। आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, सभाले सञ्चालक निर्वाचन गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले पुस २५ गर्न लागेको साधारणसभामा आईपीओको प्रस्ताव लैजान लागेको हो। सभा कम्पनी रजिष्टर्डको कार्यालयमा दिउँसो ४ बजे सुरु हुनेछ। सभा भर्चुअल माध्यमबाट (जुम मार्फत) हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नछ। त्यस्तै, बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको छ। आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, सभाले सञ्चालक निर्वाचन गर्नेछ।