वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन लघुवित्तको साधारण सभा २५ गते, कहिले गर्दै छ बुक क्लोज?

अर्थलगानी
२०८० पुष २०, शुक्रबार

काठमाडौँ। हिमालयन लघुवित्तले पुस २५ गते बुधबार वार्षिक साधारण सभा गर्ने भएको छ। लघुवित्तले बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सभा सुरु गर्न लागेको हो।

यो पटक लघुवित्तले लगानीकर्तालाई लाभांश भने नदिने भएको छ। तसर्थ सभामा अन्य विषयहरु प्रस्तावको रुपमा रहेका छन। सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन लघुवित्तले पुस २५ गते बुधबार वार्षिक साधारण सभा गर्ने भएको छ। लघुवित्तले बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सभा सुरु गर्न लागेको हो। यो पटक लघुवित्तले लगानीकर्तालाई लाभांश भने नदिने भएको छ। तसर्थ सभामा अन्य विषयहरु प्रस्तावको रुपमा रहेका छन। सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।