वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा माघ १८ गते, कहिले गर्दै छ बुक क्लोज ?

अर्थलगानी
२०८० पुष २०, शुक्रबार

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ। इन्स्योरेन्सले सिल्भर ओक बैंक्वेट, गैरीधारा, काठमाण्डौंमा बिहान ११ बजे

देखि सभा सुरु गर्न लागेको हो।

वार्षिक साधारण सभा प्रयोजनको लागि माघ ३ गते एक दिन बुक क्लोज गर्न लागेको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ। इन्स्योरेन्सले सिल्भर ओक बैंक्वेट, गैरीधारा, काठमाण्डौंमा बिहान ११ बजे देखि सभा सुरु गर्न लागेको हो। वार्षिक साधारण सभा प्रयोजनको लागि माघ ३ गते एक दिन बुक क्लोज गर्न लागेको छ।