वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन डिस्टिलरीले बोलायो साधारणसभा, क–कसले पाउँछन् लाभांश

अर्थलगानी
२०८० पुष २२, आईतवार

काठमाडौँ। हिमालयन डिस्टिलरीले पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको छ। कम्पनीले लाभांश वितरण प्रस्तावको मुख्य एजेन्डा सहित उक्त दिन वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सभा गर्न लागेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिउँन सक्नेछन।

हिमालयन डिस्टिलरीले यसपटक सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। गत वर्षको नाफाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५५ लाभांश दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन डिस्टिलरीले पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको छ। कम्पनीले लाभांश वितरण प्रस्तावको मुख्य एजेन्डा सहित उक्त दिन वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सभा गर्न लागेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिउँन सक्नेछन। हिमालयन डिस्टिलरीले यसपटक सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। गत वर्षको नाफाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५५ लाभांश दिने निर्णय गरेको हो ।