वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इङवा हाइड्रोपावरको साधारण सभा आज

अर्थलगानी
२०८० पुष २२, आईतवार

काठमाडौँ। इङवा हाइड्रोपावर लिमिटेडको साधारण सभा आज पुस २२ गते बस्दैछ । सभा बानेश्वर ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुन लागेको हो। कम्पनीले यो वर्ष लगानीकर्ताको हात खाली राख्ने निर्णय गरेकाले सभामा अन्य नियमित प्रस्तावहरु जानेछन्।

कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस कम्पनीका सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। इङवा हाइड्रोपावर लिमिटेडको साधारण सभा आज पुस २२ गते बस्दैछ । सभा बानेश्वर ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुन लागेको हो। कम्पनीले यो वर्ष लगानीकर्ताको हात खाली राख्ने निर्णय गरेकाले सभामा अन्य नियमित प्रस्तावहरु जानेछन्। कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस कम्पनीका सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।