काठमाडौँ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशनको लागि अनुमति भएको छ। नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएकोह हो।
विद्युत नियमन आयोगबाट चुक्ता पूँजीको १ः१ अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर निस्कासनको पूर्व स्वीकृती प्राप्त गरि धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
कम्पनीले हकप्रद शेयर प्रयोजनको लागि शेयर दर्ता किताब बन्द हुने मिति पछि तय गरिने जनाएको छ।
प्रतिक्रिया