वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु इन्स्योरेन्सको सिइओमा बज्राचार्यकै निरन्तरता

अर्थलगानी
२०८० पुष २२, आईतवार

काठमाडौँ। प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्चित बज्राचार्य नियुक्ति भएका छन् । आगामी चार वर्षको कार्यकालका लागि कम्पनीको सिइओमा बज्राचार्यलाई नै निरन्तरता दिइएको हो।

आगामी माघ १ गतेदेखि लागू हुनेगरि उनी सिइओमा पुनस् नियुक्ति भएका हुन् । कम्पनी संचालक समितिको ४३०औं बैठकले बज्राचार्यलाई चार वर्षका लागि सिइओ बनाउने निर्णय गरेको हो । उनले बीमा क्षेत्रत्रमा करिब २ दशक बिताएका छन् ।

उनीसँग सरकार तथा गैरसरकारी संघरसंस्थाहरुसहित ३० वर्ष बढीको कार्य अनुभव छ । त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका उनी बीमा तथा आर्थिक क्षेत्रको दक्ष मानिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्चित बज्राचार्य नियुक्ति भएका छन् । आगामी चार वर्षको कार्यकालका लागि कम्पनीको सिइओमा बज्राचार्यलाई नै निरन्तरता दिइएको हो। आगामी माघ १ गतेदेखि लागू हुनेगरि उनी सिइओमा पुनस् नियुक्ति भएका हुन् । कम्पनी संचालक समितिको ४३०औं बैठकले बज्राचार्यलाई चार वर्षका लागि सिइओ बनाउने निर्णय गरेको हो । उनले बीमा क्षेत्रत्रमा करिब २ दशक बिताएका छन् । उनीसँग सरकार तथा गैरसरकारी संघरसंस्थाहरुसहित ३० वर्ष बढीको कार्य अनुभव छ । त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका उनी बीमा तथा आर्थिक क्षेत्रको दक्ष मानिन्छन् ।