काठमाडौँ। कम्पनीको चैत १० गते सम्पन्न ५६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित भएकाहुन् ।
संचालकहरुमा डा। नारायण प्रसाद रेग्मी, मोहन प्रकाश चन्द, प्रदिपलाल श्रेष्ठ, नारायणदास मानन्धर, राजेन्द्रमान शेरचन, राजेश कुमारश्रेष्ठ, सुनिल श्रेष्ठ, शंकरप्रसाद पाण्डे र अञ्जन श्रेष्ठ निर्वाचिन भएका हुन् ।
प्रतिक्रिया