वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कारोबार सुरु भएको तीन मिनेटमै हिमालयन रिको सेयरमा सर्किट

अर्थलगानी
२०८० पुष २४, मंगलवार

काठकमाडौं। हिमालयन रि इन्स्योरेन्स लिमिटेडको शेयरमा सर्किट लागेको छ। आज मंगलबार कारोबार सुरु भएको तीन मिनेटमै हिमालयन रिको शेयर मूल्यमा सर्किट लागेको हो। योसँगै कम्पनीको प्रतिशेयर मूल्य ३७४.१० रुपैयाँ कायम भएको छ। हिजो कारोबार बन्द हुँदा यस कम्पनीको अन्तिम कारोबार मूल्य ३४०.१० रुपैयाँ रहेको थियो।

यो कम्पनीको आईपीओको शेयर पुस २२ गत आईतबार सूचिकृत भई हिजो सोमबारबाट कारोबारमा आएको हो। यो कम्पनीको पहिलो कारोबार ३०९,२०रुपैयाँमा पहिलो कारोबार भएको थियो। कम्पनीको १० करोड कित्ता शेयर सूचिकृत भई कारोबारमा आउँदा यसको बजार पुजीँकरण ३४ अर्ब १ करोड पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठकमाडौं। हिमालयन रि इन्स्योरेन्स लिमिटेडको शेयरमा सर्किट लागेको छ। आज मंगलबार कारोबार सुरु भएको तीन मिनेटमै हिमालयन रिको शेयर मूल्यमा सर्किट लागेको हो। योसँगै कम्पनीको प्रतिशेयर मूल्य ३७४.१० रुपैयाँ कायम भएको छ। हिजो कारोबार बन्द हुँदा यस कम्पनीको अन्तिम कारोबार मूल्य ३४०.१० रुपैयाँ रहेको थियो। यो कम्पनीको आईपीओको शेयर पुस २२ गत आईतबार सूचिकृत भई हिजो सोमबारबाट कारोबारमा आएको हो। यो कम्पनीको पहिलो कारोबार ३०९,२०रुपैयाँमा पहिलो कारोबार भएको थियो। कम्पनीको १० करोड कित्ता शेयर सूचिकृत भई कारोबारमा आउँदा यसको बजार पुजीँकरण ३४ अर्ब १ करोड पुगेको छ।