वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से २० अंकले बढ्यो, यी आठ कम्पनिको शेयर मूल्यमा सर्किट

अर्थलगानी
२०८० पुष २४, मंगलवार

काठमाडौं। साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३०९ कम्पनि कारोबारमा सहभागि भएका छन। उक्त कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर १ लाख ४ हजार ६१९ पटक किनबेच हुदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बरारको कारोबार भएको हो। यो दिन नेप्से परिसुचक २०.६२ अंकले बृदि भई २,०८०.१२ बिन्दूमा पुगेको छ।

यो दिन ८ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कर्णाली डेभलपमेण्ट बैंक,सिन्दू बिकास बैंक, कालिका लघुविक्त वितिय संस्था, सप्तकाशी बैंक,अपर स्याङग्य हाम्इड्रो पावर,त्रिशुली जलबिधुत कम्पनि लि,मुक्तिनाथ कृषि कम्पनि लि,हिमालयन रि इन्सुरेन्स लि को सेयरमा आज सकारात्मक सर्किट लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं। साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३०९ कम्पनि कारोबारमा सहभागि भएका छन। उक्त कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर १ लाख ४ हजार ६१९ पटक किनबेच हुदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बरारको कारोबार भएको हो। यो दिन नेप्से परिसुचक २०.६२ अंकले बृदि भई २,०८०.१२ बिन्दूमा पुगेको छ। यो दिन ८ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्णाली डेभलपमेण्ट बैंक,सिन्दू बिकास बैंक, कालिका लघुविक्त वितिय संस्था, सप्तकाशी बैंक,अपर स्याङग्य हाम्इड्रो पावर,त्रिशुली जलबिधुत कम्पनि लि,मुक्तिनाथ कृषि कम्पनि लि,हिमालयन रि इन्सुरेन्स लि को सेयरमा आज सकारात्मक सर्किट लागेको हो ।