वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने

अर्थलगानी
२०८० पुष २५, बुधबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली ३ दिन बन्द रहने भएको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने जानकारी गराएको हो। विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा जनाइएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली ३ दिन बन्द रहने भएको छ। नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने जानकारी गराएको हो। विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा जनाइएको छ।