वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइँटेल नियुक्त

अर्थलगानी
२०८० माघ २, मंगलवार

काठमाडौँ। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मन्दिप लुइटेल नियुक्त भएका छन् । उनी माघ १ देखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त भएका हुन्।

सप्‍तरीको राजविराजका लुइटेल यसअघि सानिमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ प्रमुखका रुपमा कार्यरत थिए। उनले सानिमा क्यापिटलमा साढे ६ वर्ष काम गरेका थिए। भारतको पुनेबाट एमबीए गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।

उनीसँग भारतको मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केटरस्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भइ काम गरेका अनुभव छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मन्दिप लुइटेल नियुक्त भएका छन् । उनी माघ १ देखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त भएका हुन्। सप्‍तरीको राजविराजका लुइटेल यसअघि सानिमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ प्रमुखका रुपमा कार्यरत थिए। उनले सानिमा क्यापिटलमा साढे ६ वर्ष काम गरेका थिए। भारतको पुनेबाट एमबीए गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। उनीसँग भारतको मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केटरस्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भइ काम गरेका अनुभव छ।