वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लोवर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

अर्थलगानी
२०८० माघ ३, बुधबार

काठमाडौँ। लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

जसअनुसार कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँमा आइपीओ जारी गर्नेछ ।आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । जसअनुसार कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँमा आइपीओ जारी गर्नेछ ।आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन् ।