वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्त बिरुद्ध आज दोस्रो दिन माईतिघरमा धर्ना सुरु

अर्थलगानी
२०७९ चैत्र २२, बुधबार

काठमाडौँ। लघुवित्त वित्तीय संस्थाविरुद्ध आज दोस्रो दिन माईतीघरमा धर्ना कार्यक्रम सुरु भएको छ। लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले पूर्व योजना अनुसार माईतीघरमा आज(चैत २२) गते धर्ना सुरु गरेको हो। हिजो मंगलबार पनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म धर्ना बसेको थियो।

समितिका अध्यक्ष मनिराम ज्ञवालीले देशव्यापी धर्ना सुरु भएको र सरकारले सुनुर्वाइ नगरे अझै आन्दोलन चर्काउने बताए।

ज्ञवालीले लघवित्तबाट ऋण लिएकाहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाएकोले कडा आन्दोलनको घोषणा गर्नु परेको बताए । समितिले लघुवित्तिय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगायतका माग राखेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। लघुवित्त वित्तीय संस्थाविरुद्ध आज दोस्रो दिन माईतीघरमा धर्ना कार्यक्रम सुरु भएको छ। लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले पूर्व योजना अनुसार माईतीघरमा आज(चैत २२) गते धर्ना सुरु गरेको हो। हिजो मंगलबार पनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म धर्ना बसेको थियो। समितिका अध्यक्ष मनिराम ज्ञवालीले देशव्यापी धर्ना सुरु भएको र सरकारले सुनुर्वाइ नगरे अझै आन्दोलन चर्काउने बताए। ज्ञवालीले लघवित्तबाट ऋण लिएकाहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाएकोले कडा आन्दोलनको घोषणा गर्नु परेको बताए । समितिले लघुवित्तिय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगायतका माग राखेको छ।