वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८० माघ ५, शुक्रबार

काठमाडौँ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको १४ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमाान संस्थापक सेयरधनीहरुलाई नै रहेको छ । सो सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपेरको खण्डमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको १४ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमाान संस्थापक सेयरधनीहरुलाई नै रहेको छ । सो सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपेरको खण्डमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।