वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफ दुई सञ्चालकको राजिनामा स्वीकृत

अर्थलगानी
२०८० माघ ५, शुक्रबार

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले दिएको राजिनामा स्वीकृत भएको छ। सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले एकैपटक गरेको राजिनामा स्वीकृत भएको हो।

उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त राजीनामालाई मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले दिएको राजिनामा स्वीकृत भएको छ। सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले एकैपटक गरेको राजिनामा स्वीकृत भएको हो। उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त राजीनामालाई मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।