वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको भाउ स्थिर

अर्थलगानी
२०८० माघ ८, सोमबार

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुन र चाँदीको कारोबार सुरु भएको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएर कारोबारमा आएको छ । महासंघका अनुसार आज सोमबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुन र चाँदीको कारोबार सुरु भएको हो । महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएर कारोबारमा आएको छ । महासंघका अनुसार आज सोमबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।