काठमाडौँ। आज सोमबार सेयर बजार ३१.४९ अंकले घटेको छ। शेयर बजार ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३०७ सय कम्पनीको १ लाख ५० हजार ५४३ पटक भएको कारोबारमा १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन ६६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया