काठमाडौँ। आज बुधबार सेयर बजार १०.२५ अंकले घटेको छ। शेयर बजार १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३११ सय कम्पनीको ९० हजार २१० पटक भएको कारोबारमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ ।
सेयर बजारमा २ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । चन्द्रागिरि हिल्स लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।
प्रतिक्रिया