वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुवाखोला–वान हाईड्रोपावरको आइपीओ एलएस क्यापिटलले निष्काशन गर्ने

अर्थलगानी
२०८० माघ ११, बिहीबार

काठमाडौँ। पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको आईपीओ लक्ष्मीसनराइज(एलएस) क्यापिटलले गर्ने भएको छ। हाईड्रोपावरले निष्काशन गर्न लागेको प्रति शेयर सय रुपैयाँको अंकित दरको १९ लाख ४६ हजार ६६०कित्ता शेयर निष्काशन गर्नको लागि एलएस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

उक्त सम्झौता—पत्रमापुवाखोला–वानहाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइजक्यापिटलको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको आईपीओ लक्ष्मीसनराइज(एलएस) क्यापिटलले गर्ने भएको छ। हाईड्रोपावरले निष्काशन गर्न लागेको प्रति शेयर सय रुपैयाँको अंकित दरको १९ लाख ४६ हजार ६६०कित्ता शेयर निष्काशन गर्नको लागि एलएस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। । उक्त सम्झौता—पत्रमापुवाखोला–वानहाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइजक्यापिटलको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।