वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा जीआइसीले लाभांश वितरण नगर्ने

अर्थलगानी
२०८० माघ ११, बिहीबार

काठमाडौँ। सानिमा जीआइसी इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्तावबिनै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा