वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। साताको पहिलो दिन आज आईतबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ । यससँगै सूचक २०८४.६३ विन्दुमा आएको छ । १० लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३० कम्पनीको २४ सय ३६ कित्ता सेयर कारोबार भएको छ । कुल ३० वटा कारोबार भएको हो । यो सेसनमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो दिन आज आईतबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ । यससँगै सूचक २०८४.६३ विन्दुमा आएको छ । १० लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २४ सय ३६ कित्ता सेयर कारोबार भएको छ । कुल ३० वटा कारोबार भएको हो । यो सेसनमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।